काठमाडौं–
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको हो । यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लगाएको हो ।
उद्योग मनत्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको जनाएको छ।