नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ । उजुरी परे सँगै नेपाल प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जाेहरीमाथि अनुसन्धान सुरु भएकाे छ । जाहेरीकर्ता किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप उल्लेख गरेकी छिन्।