सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकोमा विश्वस्त रहेको जानकारी दिएका छन् ।
नाबालिगलाई बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरिसकेको छ।