Share Facebook Twitter LinkedIn Pinterest Email २७ कात्तिक, काठमाडौं । पाकिस्तानमाथि जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । मेलवर्न क्रिकेट मैदानमा पहिलो ब्याटिग गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै ५ विकेटको क्षेतीमा पूरा गरेको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024