काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी हुदा रवीन्द्र मिश्र स्तब्ध भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतको झिनो अंतरले पराजित गर्दै कांग्रेसका सिंह विजयी भएका हुन् ।
सिंहले ७ हजार १४३ मत प्राप्त गरेका थिए भने मिश्र ७ हजार १८ मत प्राप्त गरेका थिए।