६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिजयी भएका छ्न । काठमाडौं–४ बाट थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७४४६ मतले हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
नेपाली कांग्रेसका गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।