७ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै बिष्ट बिजयी भएका हुन। ऊनि लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाएका थिए । झाँक्रीले भने २६ हजार ४४२ मत पाइन् ।