Share Facebook Twitter LinkedIn Pinterest Email स्पेनिस पत्रीका मार्काको अनुसार स्टार खेलाडी रोनाल्डो साउदी अरेबियाको क्लबमा खेल्ने लग्भभग निस्चित भएको छ। म्यान्चेस्टर युनाईटेड बाट खेलिरहेका उन्लाई क्लबले क्लब बिरुध बोलेको भन्दै रिलिज गरेको थियो।