काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
निर्वाचित गंगा कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।