चितवन । अब भरतपुर बाट लाइसेन्स बितरण हुने भएको छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार अब दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ।
मेयर दाहालका अनुसार सेवा सञ्चालनको लागि आवश्यक संरचनाको निर्माण कार्य लगभग अंतिम चरणमा पुगेको र प्राबिधिक कार्य पनि अंतिम चरणमा पुगेको जानकारी दिनु भएको थियो ।