Share Facebook Twitter LinkedIn Pinterest Email चितवन,पुस १८- चितवनको मुग्लिन बजारमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । इच्छाकामना गाँउपालिका ५ मुग्लिन बजार स्थित पुरानो पुलको छेउमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा आएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024