काठमाडौं – कमेन्टेटर सचिन तिमल्सिनाले नेपाल टि२० लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।
आफुले लिगमा १० दिन कमेन्ट्री गरेका र उक्त १० दिनको अनुभवमा तिमल्सिनाले खेल दौरान धेरै घटनाले मिलेमतोलाई टेवा दिएको बताएका छन । आफुले सन्कास्पद गतिबिधीको बारेमा एन्टी करप्सन युनिटलाई जानकारी दिएको र कतै बाट पनि उचित सुनुवायी न भए पछी वाध्य भएर सामाजिक सन्जालमा बोल्नु परेको बताएका छन। साथै आफुले कमेन्ट्री गरेको पारीश्रमिक पनि न पाएको बताएका छन।