Share Facebook Twitter LinkedIn Pinterest Email भरतपुर । चौधौँ संस्करणको चितवन महोत्सव शनिबार एकैदिन ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाका अनुसार शनिबारमात्रै ५५ हजार बढीले चितवन महोत्सव अवलोकन गरेका हुन् ।