Share Facebook Twitter LinkedIn Pinterest Email १९ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई निलम्बन गरिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024