Share Facebook Twitter LinkedIn Pinterest Email २७ असार, काठमाडौं । भैरहवा विमानस्थलको रनवेमा बुद्घ एयरको जहाज चिप्लिएको छ । काठमाडौंबाट भैरहवा गएको कल साइन नाइन एन-एओसी जहाज आज राति ९ बजेतिर रनवेमा चप्लिएको हो । बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024