भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो दोस्रो कार्यकालको सुरुवात गर्दै महानगरमा जन्मने छोरीहरूको जन्मिनेबित्तिकै १ लाखको जीवन बीमा गर्ने घोषणा गरेकी छन् ।
साथै उनले महानगरवासीलाई ७ हजार रुपैयाँसम्मको खानेपानी निशुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।