२ साउन, काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।भारतमा आज देशको भावी राष्ट्रपतिकोलागि विभिन्न राज्यको संसद र विधान सभामा मतदान भइरहेको छ।
सो अवसरमा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए। ८९ वर्षीय मनमोहन सिंह ह्विलचेयरमा संसद भवन पुगेर केही व्यक्तिको सहयोगमा मतदान गरेका थिए।