Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा खरिद गरिएको तीन वटा दमकल आइपुगेको हो । मेयर बालेन शाहले आफ्नो फेसबुक बाट दमकल आएको जानकारी दिएका थिए। Kathmandu
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024