Share Facebook Twitter LinkedIn Pinterest Email प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ। कार्यालयको आधिकारिक पीएमओ अन्डरस्कोर नेपाल अन्डरस्कोर (@PM_nepal_) ह्याक भएको हो। अहिले उक्त अकाउन्ट बाट क्रिप्टो सँग आधारित टुइटहरु रिटुइट भएका छन ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टिSeptember 16, 2024