चितवन,बैशाख १०-
चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेसँगै मतदान सुरु भएको छ । मतदानस्थलमा झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ । दलहरूबीच ४ बुँदे सहमति भएको छ ।