Author: editor

काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नाबालिगलाई बलात्कार गरेको आरोप लागेको सन्दीप लामिछानेलाई न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

Read More

भरतपुर । चौधौँ संस्करणको चितवन महोत्सव शनिबार एकैदिन ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाका अनुसार शनिबारमात्रै ५५ हजार बढीले चितवन महोत्सव अवलोकन गरेका हुन् ।

Read More

चितवन, पुष २५- १४औँ चितवन महोत्सव अन्तर्गत युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवको मुख्य गेटनजिक एक्स्पोको आयोजना गरेको छ ।  यहाँ नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शन गरिएको छ । एक्स्पोमा ४० वटा स्टल रहेका छन् ।

Read More

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले समर्थनमा मतदान गरेका छन् । प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

Read More

कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १४औँ संस्करण हो। हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो। प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ ।

Read More

भरतपुर । चितवन महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ई–टिकट खुला गरिएको छ । पुस २५ गतेबाट सुरू हुने चितवन महोत्सवमा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हो । कम्प्युटर एसोसिएसन नेपाल चितवनको प्राविधिक सहयोगमा गर्न लागिएको ई–टिकटिङको व्यवस्था देशभरका उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला–महोत्सवहरुमध्ये सम्भवतः यो नै पहिलोपटक हो ।

Read More

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने गरेका अगुवा–पछुवा गाडी हटाएको घोषणा गरेका छन्। गृहमन्त्री लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। यद्यपि, भैपरी आउँदा भने आफूले सुरक्षा टोली लिने उनले जनाएका छन्।

Read More

२३ पुस, भरतपुर । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । चितवनमा भने भोलिदेखि चरा गणना सुरु छ । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ ।

Read More

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएकोछ ।

Read More

काठमाडौं  – कमेन्टेटर सचिन तिमल्सिनाले नेपाल टि२० लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् । आफुले लिगमा १० दिन कमेन्ट्री गरेका र उक्त १० दिनको अनुभवमा तिमल्सिनाले खेल दौरान धेरै घटनाले मिलेमतोलाई टेवा दिएको बताएका छन । आफुले सन्कास्पद गतिबिधीको बारेमा एन्टी करप्सन युनिटलाई जानकारी दिएको र कतै बाट पनि उचित सुनुवायी न भए पछी वाध्य भएर सामाजिक सन्जालमा बोल्नु परेको बताएका छन। साथै आफुले कमेन्ट्री गरेको पारीश्रमिक पनि न पाएको बताएका छन।

Read More