Author: editor

मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका थापाले २३ हजार ५०० मत पाएका छन । प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत मात्र पाए ।

Read More

ललितपुर, मंसिर ७– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीको जीत सुनिश्चित भसको छ । हालसम्म ४८ हजार ६८६ मतगणना हुँदा कार्कीले २४ हजार ४६७ मत हासिल गरेकी छन् । १३ हजार मत गन्न बाँकी रहँदा कार्की १३ हजार ५१३ मतले अगाडि छिन् । यससँ तगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले सात हजार ५५७ मत ल्याएकी छन् ।

Read More

७ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । केपी ओलीले ५२ हजार ३१९ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए।

Read More

७ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । सीके राउत दोब्बर बढी मतान्तरले बिजयी भएका हुन ।सीके राउत ३५ हजार ४२ मतसहित बिजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् ।

Read More

७ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै बिष्ट बिजयी भएका हुन। ऊनि लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाएका थिए । झाँक्रीले भने २६ हजार ४४२ मत पाइन् ।

Read More

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । गौतमले १५२२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ३६७४ छ ।

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

Read More

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिजयी भएका छ्न । काठमाडौं–४ बाट थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७४४६ मतले हराउँदै ह्याट्रिक जित निकालेका हुन् । नेपाली कांग्रेसका गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी हुदा रवीन्द्र मिश्र स्तब्ध भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतको झिनो अंतरले पराजित गर्दै कांग्रेसका सिंह विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गरेका थिए भने मिश्र ७ हजार १८ मत प्राप्त गरेका थिए।

Read More

चितवन:  चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ ।  एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।

Read More