Author: editor

२३ साउन, नेपाल क्रिकेट संघ क्यानले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रणजी खेलाडी प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन् । यसअघि मनोजले अफगानिस्तानको क्रिकेट टिमलाई प्रशिक्षण गरेका थिए । क्यानका अनुसार प्रभाकारसँग एक वर्षको करार गरिएको छ ।

Read More

नेकपा माओवादी केन्द्र चितवन जिल्ला कमिटीको आइतबार बसेको जिल्ला कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३  बाट लड्ने बताएको छ ।  जिल्ला पार्टी अध्यक्ष आरसी अधिकारीका अनुसार प्रचण्डलाई जिताउनको लागि आवश्यक तयारी गर्न जिल्ला पार्टी पंक्तिलाई निर्देशन दिएको जानकारी दिएका छन।

Read More

काठमाडौं– यस अगि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलार्ई फेरि अर्थमन्त्री नियुक्त गरेकी छन् । बजेट बनाउदा अनाधिकृत व्यक्तिको प्रयोग गरेको आरोप लागेपछि शर्माले राजिनामा दिएका थिए । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि ऊनि फेरि अर्थमन्त्रीमा नियुक्त भएका हुन।

Read More

१५ साउन, काठमाडौं । आज बिहान ८ बजे खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान खोटांङमा ६ रेक्टरस्केलकोभूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Read More

पोखरा –  पोखरा महानगरको आयोजनामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरामा  हुन लागेको ६ महानगरको सम्मेलनमा   ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू भेला हुनेछन् ।

Read More

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । यो बर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए |

Read More

काठमाडौं । नेपाल सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट दिने भएको छ । पछिल्लो समयमा नेपालमा बिदेशी चलचित्रहरुको छायांकन हुने क्रम बढेको छ ।

Read More

६ साउन, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।

Read More

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

Read More