Author: editor

११ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मतसहित विजय हासिल गरे। गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर  पोखराको मेयर लड्न पुगेका उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छ्न्। उनले ६० हजार ५४६ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन्।

Read More

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।

Read More

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो दोस्रो कार्यकालको सुरुवात गर्दै महानगरमा जन्मने छोरीहरूको जन्मिनेबित्तिकै १ लाखको जीवन बीमा गर्ने घोषणा गरेकी छन् । साथै उनले महानगरवासीलाई ७ हजार रुपैयाँसम्मको खानेपानी निशुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।

Read More

चितवन, जेठ ९- भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल बिजयी भएकी छीन । साथैर उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी छन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने मतदान सकिएपछि मात्र गर्नेछ । अग्रता मत गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो ।

Read More