Author: editor

२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

Read More

एंडी उपनामले चर्चित हेली पाइलट आनन्द थापाले अन्तराष्ट्रीय प्रतिष्टित अवार्ड जितेका छन । थापाले “स्यालुट टु एक्सिलेन्स ह्यूमनिटेरियन सर्विस अवार्ड” जितेका छन । थापा उक्त अवार्ड जित्ने पहिलो नेपाली हुन । नेपाल आर्मीमा ८ बर्ष सेवा गरेका थापा अहिले एल्टीट्यूड हेली सँग आवद्ध रहेका छन । उच्च हिमाली क्ष्रेत्रमा उडान गर्ने कुशल पाइलटका रूपमा चर्चित थापाले धेरै कठिन उद्धार उडान हरु गरेका छन ।

Read More

फाल्गुन । उर्बान क्रयु र सिद्धार्थ बुटिक होटल बौद्धको सहकार्य मा हुन लागेको होली फिएस्टा २०७९ को तयारी पुरा भएको आयोजक एजिस पोखरेलले जानकारी दिएका छन । फाल्गुन २२मा हुने होली कार्यक्रम काठमाण्डुकै ठुलो मध्यको एक हुने अर्का आयोजक रिवाज श्रेष्ठले बताए ।

Read More

१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका पल शाह थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।

Read More

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा फागुन १ गते हिंसा दिवस भएको जिकिर गर्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।

Read More

फाल्गुन । कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्यो । खेल सकीए पछि दुवै टीमका खेलाडीले हात मिलाए। हात मिलाउने क्रममा स्कटल्याण्डका खेलाडीले सन्दीप लामिछाने सँग भने हात मिलाउन अस्वीकार गरेका छन ।

Read More

४ फागुन, काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेकोर  उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Read More

फागुन, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित चन्द्र भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते भएका छन् । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्। आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत भागमा असर पुर्‍याएको अस्पतालले जनाएको छ।  उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

Read More

फागुन, काठमाडौं । आईसी वर्ल्ड  क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको पहिलो खेल २ विकेटले जितेको छ । कुशल भुर्तेलको ११५ रनको योगदानमा जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टायो ।

Read More

नेकपा एमालेका सांसद सूर्य थापाले ‘जनयुद्ध’ दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको बिरोध गरेका छन । संसद थापाको फेसबुकमा लेख्छन : आजको दिन म आफ्ना जेठा दाजु कृष्णबहादुर थापालाई सम्झँदै हृदयदेखि नै सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दछु। र, उहाँसँगै अनाहकमा जीवन गुमाउन बाध्य १७ हजार जना नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैप्रति पनि श्रद्धासुमन अर्पण गर्न चाहन्छु।२०५२ साल फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष थियोे। जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन!त्यसमा सहभागी भएर बलिदान हुने, घाइते र अपांग भएर जीवन बिताउन बाध्य योद्धा र बेपत्ता पारिएकाहरूप्रति सम्मान नै छ, जसले क्रान्तिको रूमानी…

Read More